• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पुलीस...


एउटा घना जङ्गलमा दुई जना भेट भएछन -
पहिलो : दाई तपाईँ कति टाढाबाट आउँदै हुनुहुन्छ?
दोस्रो शहरबाट आउँदै छु।
पहिलो : यहाँ कतै पुलीस देख्नु भएको थियो।
दोस्रो : मलाई लाग्छ यहाँ २ कि मी पर सम्म पुलीस छैनन्।
पहिलो : त्यसो भए तँ सँग जे जे छन सबै निकाल् त !